????? ??????? ????? ??? (Parbat Parbatma Batuwa Gham)
Sold by Books Puddle, New York, NY, U.S.A.
AbeBooks Seller since November 22, 2018
New
Condition: New
Ships within U.S.A.
Quantity: 4 available
Add to basketSold by Books Puddle, New York, NY, U.S.A.
AbeBooks Seller since November 22, 2018
Condition: New
Quantity: 4 available
Add to basketकोमल भाव, गहन संवेदना, परिष्कृत विम्ब, दृश्यात्मक प्रतीक, सरल-सौम्य सामाजिक कथ्यप्रति पद्धतिबद्ध बनेर रचनाशीलतालाई अगाडि बढाइरहेका प्रखर कवि हुन् - रमेश क्षितिज ।
सामान्य र साधारणजस्ता लाग्ने कथ्यबाट असाधारण निष्कर्षसम्म पुऱ्याउने कलामा खप्पिस क्षितिजका प्रायः कवितामा अनुभूतिका सहस्र स्वरहरू, स्वरूपहरू, संवेगहरू उद्भाषित हुँदै गइरहेझैं लाग्छन्, शब्द शब्दबाट । कविता लेखनका प्रचलित धारहरूबीचबाटै आफ्नो सम्प्रेषण पद्धतिको सुकोमल मार्ग पहिल्याउन सक्नु उनको निजी वैशिष्ट्य हो ।
उनका कवितामा नेपाली पहाड, खोला, वन जङ्गल, गाउँ-गोरेटा, उकाली-ओराली, बेंसी- देउरालीहरू अनि नेपाली जनजीवनले जीवन्त बनेर आफ्नो भूमिका निर्वाह गर्छन्- कुनै आख्यानका चरित्रहरूले झैं ।
पूर्वीय दर्शनका गहन भाष्यहरू अत्यन्त सरलीकृत बनेर उनका कविताका पद-पदावली र हरफहरूमा हिंडिरहेका भेटिन्छन् भने कतै फेरि सुफी सन्तहरूका धीर प्रशान्त, कल्याणकाम्य वाणीका अन्तरङ्ग अनुनाद पनि उनका कवितामा सुन्न सकिन्छ ।
अतीत-जीविता, उदात्तता, शालीनता, सद्भाव, सह-अस्तित्व र सौन्दर्यका अनन्य आराधनाको कुञ्ज हो - पर्वत पर्वतमा बटुवा घाम । -अविनाश श्रेष्ठ
"About this title" may belong to another edition of this title.
We accept return for those books which are received damaged. Though we take appropriate care in packing to avoid such situation.
| Order quantity | 12 to 19 business days | 12 to 14 business days |
|---|---|---|
| First item | US$ 3.99 | US$ 6.99 |
Delivery times are set by sellers and vary by carrier and location. Orders passing through Customs may face delays and buyers are responsible for any associated duties or fees. Sellers may contact you regarding additional charges to cover any increased costs to ship your items.