Post Graduate in English Literature Mr Eka Dev Adhikari has been involved in teaching and literary activities. Generally, his inclination is towards stories and short-short stories. Adhikari has established himself as a translator too. Together with a translated book 'Swako Khoji', his short-short stories and translated short-short stories are published in many newspapers and online media.
अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर एकदेव अधिकारी दुइ दशकदेखि शिक्षण र साहित्यिक गतिविधिमा संलग्न स्रष्टा हुन्। उनी मूलतः कथा र लघुकथामा कलम चलाउँछन्। अनुवादकका रूपमा समेत आफूलाइ प्रस्तुत गरेका अधिकारीको 'स्वको खोजी' नामक पुस्तकका साथै विभिन्न लेख रचनाहरू विभिन्न पत्र पत्रिका तथा अनलाइन मिडियाहरूमा समेत प्रकाशित छन्।